पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन सॅकायका डीन प्रा डा उत्तम कुमार रेग्मीज्यू र बिभुषिता अयांलज्यूसॅग कलेजका बिज्ञज्यूहरु बीच पाठ्यक्रम उपर छलफल भयो र अब आउने सेसनबाट नयाॅ कोषं बनाई अध्यापन गराउने सहमत भयो र जन प्रशासन बिषय समिती गठन गनें समेत सहमत भयो ।




All General News, Notice & Press Release