आज मिती २०८३-३-६ गते काष्पम कलेजका अनुसन्धान समितिका अध्यक्ष प्रा डा पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा सदस्य प्रा रत्नराज निरौलाज्यू, को उपस्थितीमा बाह्यबिज्ञहरु नेपाल सरकारका पूव॔ सचिवहरू श्री दीपेन्द्र बिक्रम थापाज्यू, श्री भरतमणी सुवेदीज्यू र अन्य बाह्य बिहरु प्रा डा रामबाबु ढकालज्यू ,सह प्रा अजु॔नराज जोशीज्यू, सह प्रा डा रामचन्द्र पोखरेलज्यू , डा लक्ष्मीकान्त पौडेलज्यू श्री जनकराज जोशीज्यू तथा आन्तरिक बिज्ञ नि प्रिन्सीपल श्री चेतना थापाज्यूबाट तेश्रो सेमेष्टरका बिधाथी॔हरुले तयार गरेको ईन्टरसिप अन्तग॔त स्थलगत अध्ययन प्रतिवेदनको मूल्याकन सम्पन्न भयो ।सबै बिधाथी॔हरुलाई हादि॔क बधाई।
सबै बिज्ञहरु प्रति हादि॔क आभार व्यक्त गद॔छौ ।








All General News, Notice & Press Release