आज मिती २०८३-२-११ गते प्रा.डा. पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका पूव॔ उपकुलपति प्रा.डा. यादव राज कोईरालाज्यू पूवांञ्चल विश्व बिधालयका प्राध्यापक तथा परराष्ट्र बिद् प्रा डा रामबाबु ढकालज्यू आन्तरिक बिज्ञहरु प्रा. रत्नराज निरौलाज्यू, प्रा. डा. राजीव बिक्रम राणाज्यू , डा महेन्द्र प्रसाद श्रेष्ठ, डा लक्ष्मीकान्त पौडेल र श्री चेतना थापाज्यूबाट बिधाथी॔हरु शारदा भण्डारी , भागरथि मल्ल , सुजाता तुम्वाहाम्फे , रामानन्दन थापा र राकेश चौधरीको शोधपत्रको मूल्याकन सम्पन्न भयो ।
सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।
All General News, Notice & Press Release
All General News, Notice & Press Release