आज मिती २०८२-१२-१७ गते प्रा.डा. पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका पूव॔ उपकुलपति प्रा.डा. यादव राज कोईरालाज्यू आन्तरिक बिज्ञहरु प्रा. रत्नराज निरौलाज्यू, प्रा. डा. राजीव बिक्रम राणाज्यू , प्रा डा रामबाबु ढकाल, डा महेन्द्र प्रसाद श्रेष्ठ, डा लक्ष्मीकान्त पौडेल र श्री चेतना थापाज्यूबाट बिधाथी॔हरु बिदुर अधिकारी, लक्ष्मी श्रेष्ठ, भक्ती प्रसाद चालिसे र महेश पन्तको शोधपत्रको मूल्याकन सम्पन्न भयो । सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।







All General News, Notice & Press Release