आज मिती २०८२-११-६ गते प्रा.डा. पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका व्यवस्थापन सॅकायका डीन सह प्रा.डा. सॅदेश दाश श्रेष्ठज्यू आन्तरिक बिज्ञहरु प्रा. रत्नराज निरौलाज्यू, प्रा. डा. राजीव बिक्रम राणाज्यू र श्री चेतना थापाज्यूबाट बिधाथी॔हरु हरि बहादुर काकीं र राजेश श्रेष्ठको शोधपत्रको मूल्याकन सम्पन्न भयो । सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।


All General News, Notice & Press Release