आज मिती २०८२-७-२५ गते प्रा डा पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका पूवं उपकुलपति प्रा डा यादव राज कोईरालाज्यू आन्तरिक बिज्ञहरु प्रा रत्नराज निरौलाज्यू, प्रा डा राजीव बिक्रम राणाज्यू , प्रा डा रामबाबु ढकालज्यू, र श्री चेतना थापाज्यूहरुबाट बिधाथी॔हरु आनन्द गौतम , गौरी राज राजभण्डारी, बिपिन बसेल, एकनाथ बास्तोलाले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो ।
सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।



All General News, Notice & Press Release