आज मिती २०८२-९-७ गते प्रा.डा. पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका पूव॔ उपकुलपति प्रा.डा. यादव राज कोईरालाज्यू आन्तरिक बिज्ञहरु प्रा. रत्नराज निरौलाज्यू, प्रा. डा. राजीव बिक्रम राणाज्यू , र श्री चेतना थापाज्यूबाट बिधाथी॔हरु यमुना अया॔ल , बिनायक शमा॔, दुगा॔ गाहा, बबिता बिष्ट, लोक कुमारी तिमिल्सीना, श्याम प्रसाद यादव र राम बहादुर खत्रीले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो ।

सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।




All General News, Notice & Press Release