यस कलेका बिधाथी॔ श्री यमुना अयांल नेपाल विधुत प्राधिकरणको प्रशासकीय अधिकृत सातौ तहमा बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ।

यस कलेका बिधाथी॔ श्री टेकनारायण पौडेल , श्री जनकराज भट्ट श्री लक्ष्मण बिक्रम थापा, श्री डमरु प्रसाद निरौला, श्री एक नारायण शमा॔ , कृष्ण प्रसाद आचायं नेपाल सरकारको सहसचिव पदमा बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ।
All General News, Notice & Press Release