प्रा डा पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका पूवं उपकुलपति प्रा डा यादवराज कोईरालाज्यू आन्तरिक बिज्ञहरु प्रा रत्नराज निरौलाज्यू, प्रा डा राजीव बिक्रम राणाज्यू , डा लक्ष्मीकान्त पौडेलज्यू, श्री चेतना थापाज्यू, श्री बिष्णुमणी गौतमज्यूहरुबाट बिधाथी॔हरु सृजना सुवेदी ,सरस्वती फुयाल, दीपेन्द्र कुमार मण्डल, सुमन भण्डारी, सिता राम सुवाल , राजेश बस्नेत र मेनका शमांले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो । सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।











All General News, Notice & Press Release