प्रा डा पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका पूवं उपकुलपति प्रा डा यादवराज कोईरालाज्यू आन्तरिक बिज्ञहरु प्रा रत्नराज निरौलाज्यू, प्रा डा राजीव बिक्रम राणाज्यू , सह प्रा अजुंनराज जोशीज्यू, श्री चेतना थापाज्यू, श्री बिष्णुमणी गौतमज्यूहरुबाट बिधाथी॔हरु कोकिला कुमारी आचायं ,सरोज बिष्ट, सरोवर अयांल, बिभुषण बिष्ट, मिलन लामिछानेले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो । सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।


All General News, Notice & Press Release