प्रा डा पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवांञ्चल विश्व बिधालयका पूवं डीन प्रा डा श्याम बहादुर कटुवालज्यू आन्तरिक बिज्ञहरु प्रा रत्नराज निरौलाज्यू, प्रा डा राजीव बिक्रम राणाज्यू , सह प्रा डा रामचन्द्र पोखरेलज्यू र डा महेन्द्र प्रसाद श्रेष्ठज्यूहरुबाट बिधाथी॔हरु पूणं बहादुर शाह र कुशुम नेपालले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो ।
सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।
All General News, Notice & Press Release
All General News, Notice & Press Release