यस कलेजका बिधाथी॔ श्री दीपेन्द्र कुमार मण्डलज्यू प्रदेश लोक सेवा आयोग लुम्विनी प्रदेशबाट मेडिकल ल्याब टेक्नोलोजिष्ट प्रशासक (तह नौ) पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ।
All General News, Notice & Press Release

All General News, Notice & Press Release