आज मिती २०८१-५-२८ गते प्रा डा राजीव बिक्रम राणाज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवा॔ञ्चल विश्व विधालयका प्रा डा सदन हमालज्यू आन्तरिक बिज्ञहरु प्रा रत्नराज निरौलाज्यू, श्री चेतना थापाज्यूबाट बिधाथी॔हरु बिनिता सुवेदी, भरत गुरूङ्ग र महेश प्रसाद पराजुलीले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो । सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।


All General News, Notice & Press Release