आज मिती २०८१-५-२५ गते, प्रा डा राजीव बिक्रम राणाज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवा॔ञ्चल विश्व विधालयका प्रा डा सदन हमालज्यू आन्तरिक बिज्ञहरु प्रा रत्नराज निरौलाज्यू, डा महेन्द्र प्रसाद श्रेष्ठज्यू , डा लक्ष्मीकान्त पौडेलज्यू, श्री चेतना थापाज्यूबाट बिधाथी॔हरु गुणराज राई, मुगाराम राई , श्रृजना डि सी र तेज बहादुर वलले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो ।

सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।


All General News, Notice & Press Release