आज मिती २०८१-४-२ गते प्रा डा पुरूषोत्तम शमा॔ज्यूको अध्यक्षतामा बाह्य बिज्ञ पूवा॔ञ्चल विश्व विधालयका प्रा डा सदन हमालज्यू आन्तरिक बिज्ञहरु प्रा रत्नराज निरौलाज्यू, प्रा डा रामबाबु ढकालज्यू श्री चेतना थापाज्यूबाट बिधाथी॔हरु श्री हिमलाल शमा॔, श्री यशोदा बस्नेत, श्री रग्जु ढुँगाना र श्री राजेश बहादुर थापा मगरले तयार गरेको शोधपत्रको मूल्याकन सम्पन्न भयो ।
सबै बिज्ञ समुह प्रति हादि॔क आभार व्यक्त गदै॔ बिधाथी॔हरुलाई हादि॔क बधाई व्यक्त गद॔छौ ।
All General News, Notice & Press Release






All General News, Notice & Press Release