यस कलेजका बिधाथी॔ श्री त्रिदिप कुमार श्रेष्ठ नेपाल खानेपानी सस्थानको महाप्रवन्धक पदमा नियुक्त हुनु भएकोमा यस कलेज हादि॔क बधाई तथा शुभ कामना व्यक्त गद॔छौ । यहाको काय॔कालको पूण॔ सफलताको कामना गदै॔ यहाँको सुस्वास्थ्य एवँ दीघ॔ जीवनको हादि॔क कामनाका साथ पून हादि॔क बधाई व्यक्त गद॔छौ ।



All General News, Notice & Press Release