यस कलेजका बिधाथी॔ श्री चुडा बहादुर खड्का नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रवन्धक तह नौ मा पदोन्नती हुनु भएकोमा यस कलेज हादि॔क बधाई तथा शुभ कामना व्यक्त गद॔छौ । यहाको काय॔कालको पूण॔ सफलताको कामना गदै॔ यहाँको सुस्वास्थ्य एवँ दीघ॔ जीवनको हादि॔क कामनाका साथ पून हादि॔क बधाई व्यक्त गद॔छौ



All General News, Notice & Press Release