यस कलेजका शुभ चिन्तक श्री खिम बहादुर कुवर तथा पूव॔ बिधाथी॔हरु श्री कृष्ण बहादुर बस्नेत श्री जय बहादुर भण्डारी, श्री बिनोद लामीछाने श्री शालिकराम आचाय॔ज्यू र श्री नर बहादुर थापा नेपाल सरकारको सहसचिव पदमा पदोन्नती हुनु भएकोमा हादि॔क बधाई ज्ञापन व्यक्त गद॔छौ ।


All General News, Notice & Press Release