यस कलेजका बिधाथी॔ श्री प्रदिप परियारज्यू काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा पदास्थापना हुनु भएकोमा यस कलेज हादि॔क बधाई तथा शुभ कामना व्यक्त गद॔छ। साथै यहाको सक्षमता र कुशल नेतृत्व बाट सस्थागत सुदृढिकरण हुनेछ भन्ने बिश्वास लिएका छौ ।

यहाको सफल काय॔कालको हादि॔क शुभ कामना छ ।



All General News, Notice & Press Release