यस कलेजका संस्थापक अध्यक्ष प्रा. चूडाराज उप्रेती सरको असामयिक स्वर्गारोहण भएकोमा यस कलेज मर्माहित भएको छ । यस दुःखद् घडीमा स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं ।



All General News, Notice & Press Release